संविधानसभामा दुई सीट भएको दलित जनजाति पार्टी फुट्यो

काठमाडौं, जेष्ठ ७ । संविधानसभामा दुई सीट भएको दलित जनजाति पार्टी फुटेको छ । पार्टी अध्यक्ष तथा सभासद विश्वेन्द्र पासवानले तलब भत्ता समेत नदिइ आफैं राख्ने गरेको र पार्टीमा मनलागी गरेको आरोप लगाउँदै सो पार्टीकी सभासद यशोदाकुमारी लामाले पार्टी फुटाएकी हुन् ।


लामाले दलित जनजाति पार्टी नेपाल नामको पार्टी आजै निर्वाचन आयोगमा दर्ता समेत गराएकी छन् । IMAGECHANNEL