थाइल्याण्डमा सेनाद्धारा नागरिक सरकार बर्खास्त गरी राज्यसत्ताको सम्पूर्ण अधिकार नियन्त्रणमा लिएको घोषणा

जेष्ठ ८ । थाइल्याण्डमा सेनाले नागरिक सरकार बर्खास्त गरी राज्यसत्ताको सम्पूर्ण अधिकार नियन्त्रणमा लिएको घोषणा गरेको छ । केही दिनअघि राजनीतिक अस्थीरता अन्त्यका लागि मुुलुकमा