पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा बच्चा जन्माउने क्रममा निधन भएकी पत्रकार कोपीला कार्कीको मृत्युबारे छानबिन गर्न समिति गठन गरेको छ।
चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको दाबी गदै कार्कीका आफन्तहरुले गरेको प्रदर्शन र तोडफोड पछि तनावग्रस्त बनेको अस्पताल परिसर छानबिन टोली गठनपछि साम्य भएको छ।
कास्कीको हेमजा गाविस वडा नं ५ मिलनचोककी २७ वर्षीय सञ्चारकर्मी कोपिला भण्डारी