छात्रा बेहोस हुने क्रम नरोकिएपछि तनहुँको एक विद्यालय नै बन्द

छात्रा बेहोस हुने क्रम नरोकिएपछि तनहुँको एक विद्यालयले पठनपाठन नै बन्द गर्नुपरेको छ। बन्दीपुर-१ पिपलेस्थित पवित्रा उच्च माविमा दैनिक ठूलो संख्यामा छात्रा बेहोस भएपनि पठनपाठन नै बन्द गर्नुपरेको विद्यालयका शिक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
 
सोमबार १५ जना छात्रा बेहोस भएको विद्यालयले मंगलबार झन् त्यो भन्दा बढी  छात्रा बेहोस भएपछि शिक्षा कार्यालयको अनुमतिमा १० दिनका लागि विद्यालय बन्द गरेको उनले जानकारी दिए।
 
व्यास