२७ जेठ, काठमाडौं । राजसंस्थावादी बृहत समूहले आगामी २०७२ वैशाख ११ गतेभित्रै राजसंस्थालाई पुनःस्थापना गर्ने दावी गरेको छ ।
समूहले संविधान निर्माण प्रक्रियामा संलग्नता र सहभागीताको माग गर्दै बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा लोककल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले भने-