सन्धिखर्कमा एक ६२ वर्षिया महिलाद्धारा झुण्डिएर आत्महत्या


 

सन्धिखर्क, अर्घाखाँची – २०७१ आषाढ ०७ शनिवार । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।

 

सन्धिखर्क नगरपालिकाको सान्डाँडाकी ६२ वर्षिया मनकला रानाले आफ्नै घर नजिकको जंगलमा रुखमा डोरीको पासो लगाएर झुण्डिएको अबस्थामा फेला पारिएको स्थानीयले बताएका छन् ।

 

आत्महत्याको कारण नखुलेको र मृतकको शवलाई पोष्टमार्टमका लागि सन्धिखर्क जिल्ला अस्पताल ल्याइएको छ।

 

Prem Khadka in Sandhikharka contributed to this report.

 






अन्य समाचारहरु