नेकपा एमालेको नवौं महाधिवेशनमा १६ बुँदे आचारसंहिता जारी-एमाले बन्दसत्रमा कानेखुसी गर्न प्रतिवन्ध

नेकपा एमालेको नवौं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बन्दसत्रमा कानेखुसी गर्न रोक लगाएको छ । अध्यक्ष मण्डलले जारी गरेको १६ बुँदे आचारसंहितामा बन्दसत्रमा पुस्तक, पर्चा या पत्रिका बाँड्न पनि रोक लगाइएको छ ।
बन्द सत्रलाई अनुशासित र मर्यादित बनाउने भन्दै आचारसंहितामा भनिएको छ-