संबिधान सभा बाहिरका दललाई पनि संबिधान निर्माणमा समेट्नु पर्ने भट्टराईको तर्क
श्रावण १० गते, २०७१ मा प्रकाशित
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संबिधान सभा बाहिर रहेका दलहरुको सहमतिमा संबिधान जारी हुने बताउनु भएको छ ।