अमेरिकाले रुसमाथि हतियार नियन्त्रण सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । रुसले हालै जमिनबाट जमिनमा मार हान्न सक्ने मिसाइलको परीक्षण गरेपछि अमेरिकाले रुसमाथि हतियार नियन्त्रण सम्झौता उल्लंघन गरेको आरोप लगाएको हो ।
अमेरिका र रुसबीच सन् १९८७ मा परमाणु सम्झौता भएको थियो । सम्झौताअनु्सार दुबै राष्ट्रमा ४ सय ८० किलोमिटर र ५ हजार ४ सय ७० किलोमिटर क्षमताको