रसुवाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु

रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दल गणका सिपाही २७ वर्षीय कुलबहादुर थापा क्षेत्री र ब्यारेकभित्रको भण्डारणकक्षमा मृत अवस्थामा फेला परेको हाकु-६ का १३ वर्षीय ठूलो तामाङ झुन्डिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
 
राम्चे