काठमाडौं, श्रावण १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा नेपालको संसदलाई सम्बोधन गर्ने भएका छन् ।
संसदको आज बसेको बैठकमा सभामुख सुवास नेम्वाङले मोदीले संसदलाई सम्बोधन गर्ने कार्यक्रमको जानकारी दिंदै उक्त दिन पौने चार बजेभित्रै संसद भवनभित्र प्रवेश गरिसक्न सभासदहरुलाई आग्रह गरे । IMAGEKHABAR