मोहन राना भाट
छत्रगन्ज वाड न ८ शितल चोक, अर्घाखाँची
हाल भारत देखि
माथि पर्छ छत्रथान तल धैरेनी।
त्यहाँ बाट अलि ओर मेरो सुन्दर गाउँको नाम हो खैरेनी।।
सँगै खेलेका साथी भाई अनि अलग भए दौतारी।
अर्घाखाँची मै चिनीले नाम हो एउटा दोहोराचौपारी।।
पारी देखिन्छ रेसुङ्गा त वारी देखिन्छ वाङला।
सबै परदेशी नेपाल फर्कौं जति पुगछ मिलीजुली खाउला।।
गर्मी याममा मनै छुने गरी चल्ने दोहोराचौपारी को बतास।
गाउँ घर को झल्को आउँदा लाग्छ मनमा हतास।।
लह लह धान झुलछ दानजीङ फाटभरी।
साथी भाई जम्मा भएर रमाइलो गरेको याद छ मनै भरी।।