पूर्वी नेपालमा सक्रिय पाँचवटा लिम्बुवान पार्टीबीच एकता
श्रावण २० गते, २०७१ मा प्रकाशित
सुनसरी, श्रावण २० । पूर्वी नेपालमा सक्रिय पाँचवटा लिम्बुवान पार्टीबीच एकता भएको छ । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर क्षेत्रीय सक्रिय पार्टीहरुबीच एकीकरण गरी