बलात्कारीलाई पनि सत्ताधारी कार्यकर्ता भनेर छुटाउने डर भो – चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालगञ्जमा भएको १८ वर्षीया युवतीको सामुहिक बलात्कारमा सलग्नहरूलाई 
पनि राजनीतिक संरक्षण दिएर छुट्टाउने डर रहेको बताएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै केसीले नेपालमा कोही मार्नु, मारिनु स्वाभाविक घाम लाग्नु जस्तो पानी आउनु जस्तो भएको बताए ।
गैरन्यायायीक हत्यालाई सत्तारुढ पार्टीभित्र संरक्षण दिने गरेको भन्दै उनले भने-