काठमाडौं, भाद्र १२ । जर्मन चान्सलर एन्जेला मेर्कलले रसियन राष्ट्रपति भ्यादिमिर पुटीनसँग रुसी सेना युक्रेनी भू-भागमा प्रवेश गरेको समाचारहरुबारे विस्तृत विवरण माग गरेका छन् । युक्रेनले रुसी सैन्य टोलीले सीमा पार गरी पृथकतावादी आक्रमणहरुलाई सहयोग पुर्याइरहेको बताएको छ ।
अमेरिकी राज्य विभागले पनि रसियाबाट निर्देशित पृथकतावादी आक्रमणहरु जारी रहेको आशंका गरेको छ । रसियाले भने बारम्बार आफ्नो सेनाबाट युक्रेनी पृथकतावादीलाई सहयोग पु