कांग्रेसद्धारा एकीकृत माओवादीको मागअनुसार उच्चस्तरीय राजनीति समिति गठनको पहल

काठमाडौं  । नेपाली कांग्रेसले एकीकृत माओवादीको मागअनुसार उच्चस्तरीय राजनीति समिति गठनको पहल थालेको छ । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समितिको संयोजक बनाउने गरी पहल अगाडि बढाएका छन् ।
उनले हिजो दाहाललाई भेटेर समितिको नेतृत्वका लागि तयार रहन आग्रह गरेका हुन् ।
त्यसपछि दाहालले नेकपा