काठमाडौं, भाद्र १७ । दलहरुबीच नयाँ संविधानमा उल्लेख गरिने राज्यका निर्देशक सिद्धान्त र न्यायालयबारे सहमति जुटेको छ । िंहदरबारमा बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त र न्यायालयबारे सहमति भएको हो ।
दलहरुबीच निर्देशक सिद्धान्तमा