प्रधानमन्त्री सुशील कोइरालाद्धारा तोकिएकै मितिमा संविधान जारी हुने विश्वास दिलाउँदै संविधानको घोषणासँगै पद त्याग गर्ने प्रतिबद्धता

काठमाडौं, भाद्र १७ । प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै मितिमा संविधान जारी हुने विश्वास दिलाउँदै संविधानको घोषणासँगै पद त्याग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्न  बालुवाटारमा आयोजित कार्यक्रममा कोइरालाले आफूलाई प्रधानमन्त्रीको पद, क्यान्सर रोगको पर्वाह नरहेको बरु मुलुकको चिन्ता रहेको बताए ।
उनले संविधान जारी भएपछि शान्ति, स्थायित्व र लोकतन्त्रसँगसँर्गै अगाडि जाने विश्वास पनि दोहोर्‍याए । कोइरालाले देश नयाँ ढंगबाट अगाडि जाने विश्वास पनि गरे ।
बाढी