राप्रपा नेपाल सर्वपक्षीय राजनीतिक सभामा सहभागी नहुने

काठमाडौं, भाद्र ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार (भोलि) हुने सर्वपक्षीय राजनीतिक सभामा सहभागी नहुने बताएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी संविधानसभालाई प्रभावित गर्नेगरी बाहिर सभा गर्नुको औचित्य नभएकाले सर्वपक्षीय सभा बहिष्कार गर्ने निर्णय गरेको बताए ।
/>
उनले त्यस्ता सभा सम्मेलनले सार्वभौम जनताले चुनेर पठाएको निकायको निर्णय गर्ने अधिकार कुन्ठित हुने समेत बताए ।
संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै मंगलबार नेकपा