दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पूर्ण रुपले बन्द

दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पूर्ण रुपले बन्द गर्ने भएको छ। 
 
दसैँ र तिहारमा मदिरा सेवनकै कारण हुन सक्ने अप्रिय घटना रोकथामका लागि स्थानीय प्रशासनले दसैँको टीका र तिहारको भाइटीकाका दिन १२