देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीद्धारा अबैधानिक सवारी साधन नियन्त्रण गर्न माग

प्रेमनारायण आचार्य
अर्घाखाँची २ कात्तिक ।  रातो पिलेटमा दर्ता भएका सवारी साधनहरुको एक समुह बनाइ अबैधानीक रुपमा सवारीका साधनहरु सञ्चालनमा ल्याएको भन्दै देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीले अबैधानीक कार्य तत्काल रोक्न माग गरेको छ । 
    ब्यक्तिगत प्रयोजनकालागि खरिद गरेका रातो पिलेटमा दर्ता भएका सवारी साधनको समुहले भाडा लिस्ट समेत बनाई अबैधानीक रुपमा सवारी साधन सञ्चालनमा ल्याएको भन्दै तत्काल त्यस्तो गैर जिम्मेबार कार्य रोक्न माग गदै देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीले  जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ज्ञापन पत्र बुझाएको हो  । 

अन्य समाचारहरु