भारतमा धौला कुवा सामूहिक बलात्कारकान्डका पाँचैजना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको छ । दिल्लीस्थित अदालतले पाँचै अभियुक्तहरुलाई आजीवन कारावासको सजाय र ५०/५० हजार भारतीय रुपैयाँ जरिवाना तिर्न पनि आदेश दिएको छ ।
अभियुक्तहरुले सन् २०१० मा दिल्लीस्थित एक कल सेन्टरमा काम गर्ने ३० वर्षीया महिलालाई अपहरण गरी बलात्कार गरेका थिए । पीडित महिलासँगै रहेकी उनकी साथी भने भाग्न सफल भएकी थिइन् ।
घटनापछि