भाषण गरिरहेका बेला चेक रिपब्लिकका राष्ट्रपति मिलोज जेम्यानलाई प्रर्दशनकारीले अण्डा प्रहार गरेका छन्। उनी राजधानी प्रागमा कम्युनिष्ट शासन ढलेको २५ वर्ष पुगेको उपलक्ष्यमा सम्बोधन गरिरहेका थिए।
प्रर्दशनकारीले जेम्यानको राजीनामा माग्दै सांकेतिक रुपमा राता कार्डहरुपनि देखाएका थिए।
जेम्यानका अंगरक्षकले राष्ट्रपतिलाई प्रहार गरेको अण्डा छाताले छेकेका थिए।
AGENCIES