प्रेमनारायण आचार्य
अर्घाखाँची १५ मसिर । शुन्यमा पुयाउ एचआईभिको नया संक्रमण,भेदवाद र एड्सबाट हुने मृत्युलाई शून्यमा पुयाऔ भन्ने नारा सहित २७ औ विश्व एड्स दिवसकोे अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना युनएफपी र सक्रिय सेवा समाजको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नयाँ खुलेका एचआईभि संक्रमितलाई दोसाल्ला र नगद रुपैयाले सम्मान गरिएको छ ।
सुदिश अर्यालको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत गणेशराज पौडेलको सञ्चालन र जनस्वास्थ्य अधिकृत लिलाराम गौतमको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर जगनान्थ तिवारी,नगरापालीका कार्यकारी अधिकृत कृष्णा प्रसाद सापकोटा, स्वास्थ्य कार्यालयका अनिल ढुङ्खगाना, टेड युनियनका खगराज प्रोखेरल, संत्रमित पार्वता बजान्डे लगाएतले मन्तव्य राखेका थिए ।