नेपाल आदिवासी जनजाति महासंघ र थारु कल्याणकारिणी सभाका पूर्वअद्क्ष्य राजकुमार लेखीसग संविधान निमाण प्रक्रिया र आदिवासी जनजातीहरुको आगामी योजनाको बारेमा अर्घाखाँचीडट्कमका कृष्ण खनालले गरेको कुराकानी ।
१-पद्यमरत्न तुलाधरले नेतृत्व गरेको आदिवासी जनजाती मोर्चाको आन्दोलन प्रति तपाईको धारणा के हो ?
-मेरो भनाई चाहि के हो भने आदिवासी जनजाती समुदायको अधिकारको लागि लामो समय २४-२५ बर्ष देखि साझा संघगठन, आवाज उठाउदै आएको प्रतिनिधिमुलक संकगठन, आदिवासी जनजाती महासंघ हो । व्याक्ति-व्याक्ति मिलेर टोल