रुसी राष्ट्रपति पुटिनद्धारा देशका लागि आगामी दिन निकै कष्टकर हुनसक्ने भन्दै सबै देशबासीलाई सचेत
मंसिर १९ गते, २०७१ मा प्रकाशित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका लागि आगामी दिन निकै कष्टकर हुनसक्ने भन्दै सबै देशबासीलाई सचेत गराएका छन् । संसदमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै उनले आत्मनिर्भर हुन जनतासँग अपील पनि गरे ।