नेकपा एमालेले माघ ८ भित्रै संविधान जारी गर्नमा जोड दिएको छ। मंगलवार सकिएको केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधानसभाको निर्वाचनका बेला दलहरूले गरेको प्रतिवद्धता र संविधानसभाले पारित गरेको कार्यतालिकाअनुसार माघ ८ भित्रै संविधान जारी गर्न जोड दिएको हो।
बैठकले दलहरूबीच चल्दै आएको वार्ता तथा छलफलहरूलाई पनि सघन निश्कर्षमा पु