काठडमाडौं : नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति ९ बजेर १८ मिनेटमा देशको पूर्वी भागबाट करिब ३ पटकसम्म भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का पूर्वी र मध्य नेपालका जिल्लासहित काठमाडौं उपत्यकामा पनि महसुस भएको छ । रातिको समयमा भूकम्प गएपछि काठमाडौं उपत्यकाबासी आत्तिँदै घरबाहिर निस्केका छन्