अर्घाखाँचीमा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न गाविस सचिवहरुका लागि अभिमुखिकरण कार्यक्रम

प्रेमनारायण आचार्य
 अर्घाखाँची ४ पौस । जिल्लामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न गाविस सचिवहरुका लागि अभिमुखिकरण कार्यक्रम  जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ । 
जिल्ला विकास समितिको कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत सुदिश कुमार अर्याल, कार्यक्रम अधिकृत नेत्र प्रसाद खनाल, कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल, ना.सु. नुमलाल खनाल समेतले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए । 
 
 कार्यक्रम प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको छ । 
 

अन्य समाचारहरु