प्रेमनारायण आचार्य
अर्घाखाँची ४ पौस । ढुङ्गा, गिट्टी, बालुवा अनुगमन तथा सहजिकरण समिति अर्घाखाँची र सहजिकरण समिति कपिलवस्तुको संयुक्त बैठक कपिलबस्तुमा सम्पन्न भएको छ ।
छलफलमा दुइ जिल्लाको बिचको सिमा बिबादको बारेमा पनि छलफल भएको छ ।
स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको नेतृत्वमा सम्पन्न भएको बैठकमा अर्घाखाँची जिल्लाले उपयोग गर्न पाउने श्रोतहरुको बारेमा ब्यापक छलफल भएको को छ ।