एमाले केपी ओलीद्धारा कसैले घुर्काउँदैमा निर्धारित मितिमा संविधान जारी गर्न कसैलाई नपर्खने जिकिर

काठमाडौं, पौष ८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कसैले घुर्काउँदैमा निर्धारित मितिमा संविधान जारी गर्न कसैलाई नपर्खने बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कसैले कसम खाएर संविधान बन्न दिँदैन भने पनि माघ ८ मा संविधान जारी गर्ने समयको ज्वारभाटाले कसैलाई पनि नपर्खने जिकिर गरे ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारलाई