अर्घाखाँचीका मृगौला पीडित सुर्य बहादुरलाई सहयोगको लागि अनुरोध

– बाबु रोका मगर 



दिल्ली, हरियाणा । अर्घाखाँची जिल्ला नुवाकोट गाबिस वडा नम्बर एक बरबास निवासी लील बहादुर नेपाली को छोरा बर्ष २२ का सुर्य बहादुर नेपाली बिगत दुई बर्ष देखी शरीर को दुई वटै मृगौला खराब भएको हुनाले पीडित भएका छन । उपचार को लागि खर्च सात देखी दश लाख सम्म आउने भएको हुनाले उनको उपचार अहिले सम्म हुन नसकेको पिडित र पीडितका बुवाले जानकारी गराउनु भएको छ ।  कुनै बेला पैसाको अभावले डाइलेसिस गर्न पनि नपाउदा झन पिडा बढेको बताउछन । घरको स्थिती कमजोर भएको हुनाले उपचारको लागि यती धेरै रकम आफु सँग नभएको हुँदा उपचार गर्न ढिला भएको बताउनु भयो  ।



पीडित अहिले उपचारको लागि भारतको दिल्लीको साहद्रा स्थित आनन्दपुर अस्पताल मा हप्तामा दुई पटक डाइलेसिस गर्दै दुई बर्ष बिताइसकेका छन | पीडित को लागि एउटा मृगौला आफ्नी श्रीमतीले दिने भएको जानकारी मृगौला पीडितले बताएका छन | तर पनि उपचार को लागि रकम जुटाउन नसक्दा र कही कतै बाट सहयोगको बातावरण नभएको हुनाले आफुहरु धेरै दुखी भएर अर्घाखाँची निवासी समाजसेवी सुनिल थापा द्दारा अर्घाखाँची डट कम मार्फत यो अपिल गर्न अनुरोध गर्नु भएको छ । 



आशा छ तपाईंहरु जो कोहिले पनि यो खबर पढेर तपाईंको मन भित्र सहयोग को भावना जागेमा मलाई आफू सक्दो सहयोग गर्न सक्नुहुने छ | हजुरहरुको सानो सहयोगले मेरो जिन्दगीमा खुशी छरिन्छ भने म तपाईंहरु प्रती सधैं आभारी हुने थिए र मेरो बुवाआमा, श्रीमती र सानी दुई बर्षकी छोरी सँगै हाँसी खुशी बाँच्न चाहन्छु पीडित- सुर्य बहादुर नेपाली  ।



सहयोगको लागि संपर्क  



(पीडित)सुर्य बहादुर नेपाली +91- 9716654988

गोबिन्द नेपाली  +91- 9958139815

सुनिल थापा मगर  +91 – 9899563133 

बाबु रोका मगर  +91- 9871485836 

नारायण नेपाली +977- 9867005379



Bank Details : 



1. Bank Name : Rashtriya Vanijya Bank.

    Account Holder’s Name : Aama Patali Nepali.

    Branch  :  Arghakhanchi.Lumbini (Nepal)

    Account Number : 305002424510



2. Bank Name : Union Bank of India.

    Account Holder’s Name : Sunil Kumar

    Account Number : 419002010570515

    Branch : Model Town, Delhi. (INDIA)

अन्य समाचारहरु