इतिहासमै लज्जित घटना गराएर सर्वत्र आलोचित बनेपछि एकीकृत माओवादीका दाहाल र भट्टराईले सार्वजनिक रुपमा माफी मागे
माघ ७ गते, २०७१ मा प्रकाशित
काठमाडौं । इतिहासमै लज्जित घटना गराएर सर्वत्र आलोचित बनेपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले सार्वजनिक रुपमा माफी मागेका छन् ।
माघ ५ गते सोमबार मध्यराति संविधानसभामा आफैंले गराएको