संविधानसभाले जबरजस्ती प्रश्नावली समिति बनाए एकीकृत माओवादी संविधानका अन्तरवस्तुमा आफ्नो पुरानै १० प्रदेशको अडानमा फर्कने

काठमाडौं । संविधानसभाले जबरजस्ती प्रश्नावली समिति बनाए एकीकृत नेकपा माओवादी संविधानका अन्तरवस्तुमा आफ्नो पुरानै १० प्रदेशको अडानमा फर्कने भएको छ ।
अन्लाईनखबरमा समाचार छ।  एमाओवादी नेताहरुका अनुसार प्रश्नावली समिति घोषणा भए माओवादी मोर्चा दलहरुबीच सहमतिका लागि भन्दै छाडेका पूर्वअडानहरुमा फर्कनेछ र वार्ता र सम्वादभन्दा सडक आन्दोलनमा होमिने छ ।