भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।
इमेजखबरमा समाचार छ। निर्माणको ठेक्का लिएको चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसनले पहिलो चरणमा घाग्रा खोला ड्राइभर्सन गर्ने काम सुरु गरेको छ । साढे २ किलोमिटर लम्बाइ, ३५ मिटर चौडाइ र ६ मिटर गहिराइ रहेको यस नदीको व्यवस्थापन २ महिनाभित्र सकिने जानकारी निर्माण कम्पनीले दिएको छ ।
नदीको दुबैतर्फ ७