संविधानसभामा प्रक्रिया सुरु भइसकेकाले अब दुई तिहाइ बहुमतका आधारमा संविधान बन्ने एमालेको दाबी

काठमाडौं, माघ ११ । नेकपा एमालेले संविधानसभामा प्रक्रिया सुरु भइसकेकाले अब दुई तिहाइ बहुमतका आधारमा संविधान बन्ने दाबी गरेको छ ।
इमेजखबरमा समाचार छ। संविधानसभाबाट प्रश्नावली समिति गठन भएलगत्तै आइतबार दिउँसो संविधानसभा भवनभित्रै बसेको एमाले संसदीय दलको बैठकमा एमालेका शीर्ष नेताहरुले संविधान निर्माणको ढोका खुलेकाले संविधान बन्दैन कि भन्ने भ्रम समाप्त भएको बताए ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संविधानसभामा रहेको ८० प्रतिशतभन्दा बढी बहुमतका आधारमा संविधान जारी गरिने बताए ।
एकीकृत माओवादीप्रति गर्दै इंगित गर्दै उनले