काठमाडौं – सत्तारुढ कांग्रेस-एमालेले प्रश्नावली निर्माणका लागि जारी प्रक्रिया नरोक्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले जारी प्रक्रियामै सहभागी हुने विपक्षी मोर्चालाई आग्रह गरेको छ ।
बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि लचक हुने निर्णय गरेको छ । ईकान्तिपुरमा समाचार छ।