बन्दुकको बाटो घातक: नेपाल

बुटवल संवाददाता
बुटवल  । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सहमतीको बाटो छोडेर एकिकृत नेकपा माओवादीले बन्दुकको धम्की दिएको भन्दै बन्दुकको बाटो आफैलाई घातक हुने बताएका छन् ।  नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका नेपालले अरुलाई डर त्रास र धम्की दिन छोडेर प्रतिपक्ष तत्काल  सहमतीमा अउनु पर्ने धारणा राखे । 
मंगलबार बुटवलमा जिवराज स्मृती प्रतिष्ठान नेपालको चौथो साधारण तथा दोस्रो अधिवेसन र प्रतिष्ठान भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लो समयमा नेताहरुमा विकृती र विसङ्गती बढ्दै गएको बताएका थिए ।
  नेपालको राजनीति जहिले पनि शंक्रमणकालबाट गुज्रिएको भन्दै शंक्रमणकालबाट देशलाई  टाढा राख्नको लागि संविधानसभा छोडेर आन्दोलनमा नजानको लागि प्रतिपक्ष दललाई अग्रह समेत गरे । 
 उनले भने