ठूला भ्रष्टाचारीहरुमाथि कारबाहीका लागि अख्तियारले काम सुरु गरिसकेको अख्तियारका प्रमुख आयुक्तको उद्घोष

काठमाडौं  । राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा व्याप्त भ्रष्टाचार  नियन्त्रणका लागि अख्तियारले गरेको प्रयासप्रति जनतामा आशा जागेको भन्दै जनताको आशालाई निराशामा नबदल्न आग्रह गरेका छन् ।
इमेजखबरमा समाचार छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४औं स्थापना दिवस कार्यक्रममा बुधबार राष्ट्रपति यादवले भ्रष्टाचारीलाई समाउने नाममा व्यक्तिको मानवअधिकार र मौलिक हक हनन् हुन्छ कि भन्नेतर्फ सर्तक रहन आग्रह गरे ।
उनले