नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति अर्घाखाँचीद्धारा सिंचाई मन्त्री संग छलफल

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले सिंचाइ मन्त्री तथा काग्रेस नेता एनपी साउद संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकास भटराइको नेतृत्वमा गएको कर्मचारीको टोलीले  कर्मचारीको हकहितका बिषयमा छलफल गरेको युनियनका जिल्ला सचिब शेसकान्त घिमिरेले बताउनु भयो । 

अन्य समाचारहरु