भारतको नयाँ दिल्लीमा सन् २०१२ मा भएको सामुहिक बलात्कारको विषयमा बनाइएको वृत्तचित्रले तनाव

भारतको नयाँ दिल्लीमा सन् २०१२ मा भएको सामुहिक बलात्कारको विषयमा बनाइएको वृत्तचित्रले तनाव सिर्जना गरेको छ ।
बीबीसी र भारतको एन.डी.टीभीले संयुक्त रुपले निर्माण गरेको उक्त वृत्तचित्रमा दिल्लीमा गुडिरहेको बसमा भएको सामुहिक बलात्कारको घटनालाई मुख्य विषय बनाईएको छ ।
डटर अफ इन्डिया