बारा जिल्ला कलैयाकी ६ वर्षीया बलात्कृत बालिका पूजा साहको उपचारका क्रममा आइतबार बेलुका ७ बजे निधन भएको छ ।
कलैयामा बलात्कारपछि असक्त बनेकी साह थप उपचारका लागि यही फागुन १० गते कान्ति बाल अस्पताल काठमाडौँमा भर्ना भएकी थिइन् ।
निधन भएकी बालिकाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको र भोलि जिल्लाबाट परिवारजन आएपछि सल्लाह गरेर दाहसंस्कारका लागि घर फर्किने निजका बुवा बद्रीनारायण साहले जानकारी दिए।
बालिका यही फागुन ९ गते बिहान करिब ६ बजे कलैया