संविधानसभा तथा संसद सचिवालयका लागि मनोहरप्रसाद भट्टराई दोस्रो कार्यकाल फेरि पाँच वर्षका लागि महासचिव

काठमाडौं  । संविधानसभा तथा संसद सचिवालयका लागि मनोहरप्रसाद भट्टराई दोस्रो कार्यकाल फेरि पाँच वर्षका लागि महासचिव भएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मंगलबार सिंहदरबारमा महासचिव भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराए ।
भट्टराई अघिल्लो संविधानसभादेखि नै महासचिव थिए । इमेजखबरमा समाचार छ ।