बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारका दोषीलाई सर्वश्वसहित ३५ वर्ष कैद सजाय

बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारका दोषी कन्हैयालाल गुप्तालाई सर्वश्वसहित ३५ वर्ष कैद सजाय गर्न बारा जिल्ला अदालतले आदेश दिएको छ ।
बारा जिल्ला अदालत बाराका न्यायाधीश लिप्तबहादुर थापाको इजलाशले मंगलबार पूजा साहको बलत्कार र हत्यामा संलग्न रहेको ठहर गर्दै कलैया नगरपालिका वडा नम्बर