भारतको जम्मु-कश्मिर र श्रीनगरमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घन्टायता भारी वर्षा हुँदा झेलम नदीमा पानीको बहाव बढेकाले बाढीको चेतावनी दिइएको छ ।
सम्भावित बाढीलाई ध्यानमा राखी राहत शिविरको व्यवस्था गरिएको छ । केही घर भत्कनुका साथै सडक अवरुद्ध भएकाले सबै शिक्षण संस्था बन्द गरिएका छन् ।
कश्मिरमा गत वर्षको सेप्टेम्बरमा आएको बाढी