प्रधानमन्त्री सुशील कोइरालाले आफू अहिले पनि सहमतिमै संविधान जारी गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै त्यसको लागि वार्तामा बस्न दलहरुलाई आब्हान गरेका छन्।
रिपोर्टर्स क्लब नेपालको १७ औ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा शान्ति र स्थायीत्वमार्फत नेपालको विकास होस भन्ने चाहेको उल्लेख गर्दै यो सकारात्मक बातावरणलाई गुम्न दिन नहुने बताए।
प्रधानमन्त्रीले मुलुकले अब फेरि अर्को द्वन्द्व थेग्न नसक्ने भन्दै द्वन्द्व बाटो छाडेर वार्तामा वस्नु पर्ने आवश्यकता औल्याए।
उनले भने