निजी स्कूलहरुले बिना कुनै आधार शुल्क बृद्धि गर्ने तयारी गरेपछि अभिभावकहरुमा चिन्ता
चैत्र ३० गते, २०७१ मा प्रकाशित
काठमाडौं । निजी स्कूलहरुले बिना कुनै आधार शुल्क बृद्धि गर्ने तयारी गरेपछि अभिभावकहरुमा चिन्ता छाएको छ ।
बढ्दो बजार मूल्यको मार खेपिरहेका नेपालीहरुमा निजी स्कूलहरुले २२ प्रतिशतसम्म शुल्क बृद्धि गर्ने तयारी गरेपछि अर्को चिन्ता थपिएको हो । इमेजखबरमा समाचार छ ।