आमा रत्नको मुख हेर्न पूर्वराजा ज्ञानेन्द्र शाह नयाँदिल्लीबाट काठमाडौं आए

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नयाँदिल्लीबाट काठमाडौं आएका छन। 
शनिवार मातातिर्थ औंसी दिन महेन्द्र मञ्जिलमा रहेकी आमा रत्नको मुख हेर्न उनी शुक्रबार ४ बजे जेट एयरवेजको नियमित उडानबाट काठमाडौं आएका हुन। 
उनी पूर्वरानी कोमलको मुटुको उपचारको लागि गत शुक्रबार नयाँदिल्ली गएका थिए।   उनी सोमबार पुनः नयाँदिल्ली जाने कार्यक्रम छ। संचारमाध्यममा समाचार छ ।