डा. गोविन्द केसी स्वाइन फ्लु र मौसमी फ्लुका कारण २४ जनाको मृत्यु भएको जाजरकोटमा

काठमाडौ – डा. गोविन्द केसी स्वाइन फ्लु र मौसमी फ्लुका कारण २४ जनाको मृत्यु भएको जाजरकोट हिँडेका छन् ।  सोमबार नेपालगञ्ज पुगेका उनी जाजरकाेट जाँदै छन् ।
केसी निकट डाक्टर वाइपी सिंहका अनुसार उनले केही दिनदेखि नै जाने इच्छा व्यक्त गरेका थिए ।