इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई २० वर्षको जेल सजाय

 इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई २० वर्षको जेल सजाय तोकिएको छ ।
आफू शक्तिमा रहेका बेला प्रदर्शनकारीहरुको हत्या गरेको भन्दै इजिप्टको एक अदालतले मोर्सीलाई २० वर्षे जेल सजाय तोकेको हो ।
होस्नी मुबारकविरुद्धको आन्दोलनपछि गरिएको निर्वाचनबाट राष्ट्रपतिमा चुनिएका मोर्सीलाई त्यहाँको सेनाले सन् २०१३ मा अपदस्थ गरेको थियो ।
मोर्सीलाई सत्ताच्यूत गरेपछि उनको पार्टी